
सोमबार सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
सुनचाँदी व्यापारी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु २ लाख ४० हजार ४ सय पुगेको छ।
आइतबारको तुलनामा आज तोलामा रु २ हजार ४ सय ले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढ्दै आज तोलामा रु ३ हजार २२० पुगेको छ, जुन आइतबार रु ३ हजार १ सय २५ थियो।














Comments