--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: नेफ्स्कून

Nepali

नेफ्स्कून सुर्खेत सेवा कार्यालय घटनाप्रति कर्मचारी आन्दोलित, माग पूरा नभए देशव्यापी सेवा बन्दको चेतावनी

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड । (नेफ्स्कून) को सुर्खेत सदस्य सेवा कार्यालयमा २०८२ साल पौष १८ गते शुक्रबार भएको घटनाप्रति संघ व्यवस्थापन तथा कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको छ। संघका सञ्चालक समिति सदस्य विर बहादुर रावत (भोटे) ले सुर्खेत सेवा कार्यालयमा कार्यरत कर्मचारी मदन कुमार चन्द र पुष्पराज तिमिल्सेना माथि कार्यस्थलमै […]