कम्युनिस्ट आन्दोलनका माल्दाइ
साउनको पहिलो साता नेपाली राजनीतिले प्रजातन्त्रवादी नेता बीपी कोइराला (सान्दाइ) र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ (माल्दाइ)लाई सम्झन्छ । एकाध कर्मकाण्डी गोष्ठी र बिरुवा रोपेर यी दुई राजनीतिक हस्तीहरुलाई सम्झिइने गरिएको छ।‘दलाल...













