--:--:-- Thursday, September 24, 2026
Loading…

Tag: रुकुम पूर्व

Nepali

रुकुम पूर्वबाट प्रचण्डले गरे मनोनयन दर्ता

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुम पूर्वबाट मनोनयन दर्ता गरेका छन्। बाजा गाजासहित समर्थकहरू संगै पुगेका प्रचण्डले मनोनयन दर्तापछि त्यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले रुकुम पूर्व परिवर्तन र बलिदानको भूमि भएको बताए। शहीद लक्षीराम केसी ‘पवन’का छोरा जीवन खड्को प्रस्तावमा प्रचण्ड उम्मेदवार बनेका हुन्। मनोनयन दर्ताको क्रममा ठूलो संख्यामा नेता, कार्यकर्ता र […]