नयाँथिमीको सर्भिस लेनबाट हट्यो लामो समयदेखिको माइक्रोबस पार्क, स्थानीयले गरे ट्राफिक प्रहरीको प्रशंसा
भक्तपुर। उपत्यका ट्राफिक प्रहरी प्रमुखको जिम्मेवारी समाले पछि एसएसपी सुरेश काफ्लेले ट्राफिक नियम र अनुशासन पालना गराउन सक्रिय भएर लागेका छन्। लामो समयदेखि अनौपचारिक रूपमा माइक्रोबस पार्कका रूपमा प्रयोग हुँदै आएको भक्तपुरको नयाँ थिमी चोकको दक्षिणतर्फ रहेको सर्भिस लेन खाली गरिएको छ। उपत्यका ट्राफिक कार्यालयको नेतृत्वमा सुरेश काफ्ले आएपछि गरिएको यस कदमलाई स्थानीयवासी, व्यवसायी तथा […]