--:--:-- Thursday, September 24, 2026
Loading…
redvoicenepal's avatar

redvoicenepal

961 Stories

Stories by redvoicenepal

Nepali

त्रिशूली–३ ‘ए’ सुरुङको मुखमा रहेका सात ठूला ढुंगा विस्फोट गरी हटाइयो

काठमाडौँ। त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुखमा रहेका सातवटा ठूला ढुंगा विस्फोट गराएर हटाइएको छ।मंगलबार राति परेको भारी वर्षापछि सुरुङको मुखमा जमेको पानी निकालिएपछि उद्धारकर्ताले अवरोध बनेका ठूला ढुंगा विस्फोट गरी हटाएका हुन्। प्रतिनिधि सभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले विस्फोटबाट फुटेका ढुंगाका टुक्रा हटाउँदै सुरुङभित्र तलतर्फ जाने बाटो खुलाउने काम भइरहेको छ। […]

Top Stories

Deuba Faction Proposes December 7–9 for Nepali Congress General Convention

KATHMANDU: The Sher Bahadur Deuba-led faction of the Nepali Congress has proposed holding the party’s 15th General Convention from December 7 to 9, intensifying preparations for the major organisational event. A meeting of the faction’s 15th General Convention Preparation Committee on Wednesday proposed a detailed schedule covering conventions from the ward level to the central […]

Nepali

भोटेकोशी उद्धारमा सरकार असफल : प्रचण्ड

काठमाडौँ: प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दल नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै मुलुकमा देखिएको संकट समाधान नहुने बताएका छन्। बुधबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रचण्डले विपत्तिको समयमा नागरिकले सरकारको उपस्थिति र प्रभावकारी काम खोजिरहेको बताए। उनले अहिले नागरिकलाई सामाजिक सञ्जालका पोस्टभन्दा राज्यको प्रत्यक्ष उपस्थिति आवश्यक रहेको धारणा राखे। ‘पीडित […]

News

Zhangmu Port Closure Temporarily Suspends Tatopani Trade

KATHMANDU: China has temporarily suspended operations at the Zhangmu Port near Tatopani along the Nepal-China border, citing precautionary measures following the recent flood in the Bhotekoshi River. The Chinese authorities informed the Nepali side about the decision through email, according to Tul Bahadur Pandey, customs officer at the Tatopani Customs Office. “We have received a […]

Top Stories

अमेरिकी जहाज काठमाडौं आएपछि फैलिएको ‘सेना उत्रियो’ हल्ला के हो

काठमाडौं। रसुवा बाढीको भोलिपल्ट (भदौ ११ गते) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी वायुसेनाको जहाज अवतरण भयो र तीन घण्टापछि फेरि फर्कियो । त्यसयता कतिपय विश्लेषक र टिप्पणीकर्ताले ठूलो संख्यामा अमेरिकी सेना काठमाडौं उत्रिएको चर्चा पनि गरे । अमेरिकी वायुसेनाको ट्रेक ९९० सिरिज र सी ३० कलसाइन भएको जहाज अगष्ट २७ (भदौ ११) को बिहान ९ः३० मा […]

Nepali

श्रम संस्कृति पार्टीको बैठकमा सुदन किराँतीसहितका नेता सहभागी

काठमाडौं। श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबारदेखि सुरु भएको बैठकको पहिलो दिन किराँती नेतृत्वको समूहलाई सहभागी नगराइएपछि पार्टीभित्र असन्तुष्टि बढेको चर्चा भएको थियो। पार्टीसँग एकता भएको करिब चार महिनामै पूर्वमन्त्री किराँती नेतृत्वको समूहलाई बैठकमा आमन्त्रण नगरिएको विषयले पार्टीभित्रको विवाद […]

Top Stories

Mustang Apple Harvesting Begins as Early Varieties Hit Orchards

MUSTANG: Harvesting of early-ripening apples has begun in Mustang, with farmers and traders starting to pick varieties such as Gala and Golden following the district’s official harvesting schedule. District-level stakeholders, including representatives from the five local governments, the Agriculture and Livestock Development Office, the National Agriculture Modernisation Programme, the Programme Implementation Unit, local administration and […]

Nepali

निर्दोष नेपाल जलवायु संकटको कठघरामा

तातिंदो हिमालय, बढ्दो विपद् र जलवायु न्यायको प्रश्न नेपालले विश्वव्यापी जलवायु संकट सिर्जना गरेको होइन। तर, यसको सबैभन्दा गम्भीर, प्रत्यक्ष र भारी मूल्य चुकाउने अग्रपङ्क्तिका देशहरूमध्ये नेपाल किन परिरहेको छ ? यो प्रश्न अब केवल जलवायु विज्ञ तथा वैज्ञानिकहरूको बन्द कोठाको बहसमा मात्र सीमित छैन। हाम्रा सर्वोच्च हिमाल, सदाबहार नदी, हिमाली तथा पहाडी बस्ती, अर्बौंका […]

Nepali

बाढीमा उद्धारभन्दा ‘विपद् पर्यटन’को चिन्ता, रास्वपा सांसदका तस्बिरले उठायो गम्भीर प्रश्न

काठमाडौँ। देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरिरहेका बेला विपद् प्रभावित क्षेत्रमा पुगेका राजनीतिक नेता तथा उच्च अधिकारीहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसद तथा नेताले सार्वजनिक गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको छ। शुक्रबार रास्वपाका नेता हिमेश […]

Top Stories

Floods Devastate Nepal: 734 Bodies Recovered, 2,498 People Still Missing

KATHMANDU: The death toll from the devastating floods in the Bhotekoshi and Trishuli rivers has risen to 734, while 2,498 people remain missing, according to the latest government figures. The National Disaster Risk Reduction and Management Authority said in its search, rescue and relief update issued at 9am on Sunday that 734 bodies, including human […]