--:--:-- Wednesday, September 23, 2026
Loading…
redvoicenepal's avatar

redvoicenepal

960 Stories

Stories by redvoicenepal

Top Stories

Floods and Landslides Disrupt Road Transport Across Several Districts

KATHMANDU: Transport services have been disrupted along major highways and road sections in several districts, including Rasuwa, due to floods and landslides. According to the Department of Roads, road sections in Ilam, Kavrepalanchok, Makawanpur, Rasuwa and Nuwakot have been affected by obstructions. The Tokha-Chhahare road section in the Ghaderikhola area of Shivapuri Rural Municipality-5, Nuwakot, […]

Nepali

आङ्देम्बेद्वारा बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि ९ बुँदे माग

काठमाडौं । नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को कठिन घडीमा नागरिकको जीवनरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिन सरकारसँग ९ बुँदे माग अघि सारेका हुन्। नेपाली सेनाले गरिरहेको उद्धार […]

Nepali

भोटेकोशी बाढीमा २ हजार ४२६ जना अझै सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण हालसम्म २ हजार ४२६ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १३ गते बिहान १० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य तीव्र पारिएको जनाएको छ। प्राधिकरणका अनुसार सम्पर्कविहीन हुनेमा सर्वसाधारणसँगै जलविद्युत् आयोजनामा कार्यरत श्रमिक, […]

Nepali

अप्पर त्रिशूली–३ ए टनेलमा फसेकाको उद्धार अझै हुन सकेन

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा आएको बाढीका कारण नुवाकोटमा रहेको अप्पर त्रिशूली–३ ए जलविद्युत् आयोजनाको टनेलभित्र फसेकाहरूको उद्धार अझै हुन सकेको छैन। भदौ १० गते अचानक आएको बाढीपछि आयोजनामा कार्यरत केही कर्मचारी तथा कामदारको उद्धार गरिए पनि टनेलभित्र रहेका व्यक्तिमध्ये हालसम्म एक जनालाई पनि बाहिर निकाल्न नसकिएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार […]

Top Stories

26 Bodies Recovered in Rasuwa Flood; 2,426 Still Unaccounted For

KATHMANDU: The bodies of 626 people reported missing following the devastating Bhotekoshi flood in Rasuwa have been recovered as of 10 am Saturday, according to the National Disaster Risk Reduction and Management Authority. The authority said 2,426 people remain unaccounted for as search and rescue operations continue across the flood-affected areas. Meanwhile, an 82-member security […]

Top Stories

Flash Flood Death Toll Rises to 162 in Nepal

KATHMANDU: At least 162 people have died and hundreds remain missing after a flash flood swept through Rasuwa and Nuwakot districts on Wednesday morning, according to Nepal Police. The flood hit the Bhotekoshi River at around 8:40 am, causing widespread destruction in border settlements, hydropower projects and infrastructure along the Kathmandu–Kerung trade corridor before flowing […]

Nepali

गुटेरेसद्वारा नेपाल र चीनमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। महासचिव गुटेरेसले बाढीका कारण धेरै मानिसको ज्यान गएको, केही बेपत्ता भएको तथा व्यापक क्षति पुगेकोप्रति दुःख व्यक्त गरेका हुन्। उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा गुटेरेसले बाढीमा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको […]