--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: नागरिक समाज

Nepali

पूर्वराष्ट्रपतिलाई अपमानजनक अभिव्यक्ति स्वीकार्य होइन’शाक्य

“साधारण महिलासँग पनि यस्तो अपमानजनक भाषा प्रयोग हुँदैन, पूर्वराष्ट्रपतिसँग त झन् हुनु हुँदैन। तर अध्यक्ष ओलीलाई भने यस्ता टिप्पणी गर्न सजिलो जस्तै देखिन्छ। महिलाप्रति सकारात्मक सोच नै नभएको प्रमाण यही हो।”