--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: निर्वाचन आयोग

Nepali

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ, नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारबाट अनुमोदन भई राष्ट्रपतिबाटसमेत स्वीकृत भइसकेको छ। सोही योजनाअनुसार सेनाको परिचालन गरिने उहाँले जानकारी दिनुभयो। “एकीकृत सुरक्षा योजनाले […]

Nepali

६५ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ

काठमाडौँ, १५ पुस — प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ६५ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले सुगम र दुर्गम जिल्लाअनुसार फरक–फरक खर्च सीमा तोकेको हो। निर्वाचन आयोगका अनुसार, काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख सम्म खर्च […]