आफ्नै सरकारको सुकुम्बासी व्यवस्थापनप्रति सांसद दर्शनाको असन्तुष्टि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद रञ्जु दर्शनाले सुकुम्बासी व्यवस्थापनसँग सम्बन्धित विषयमा आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। शुक्रबार फेसबुकमार्फत राखेको विचारमा उनले सुत्केरी महिला, दूध चुसाउने आमा र वृद्धवृद्धाहरूसँग व्यवस्थापनका क्रममा उचित संवेदनशीलता नअपनाइएको गुनासो गरेकी छन्। उनका अनुसार सरकारको “१०० दिने कार्ययोजना”मा सुकुम्बासी व्यवस्थापनसम्बन्धी बुँदा ९२ बाट ९१ मा […]