--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: RedVoiceNepal

Top Stories

Flash Flood Death Toll Rises to 162 in Nepal

KATHMANDU: At least 162 people have died and hundreds remain missing after a flash flood swept through Rasuwa and Nuwakot districts on Wednesday morning, according to Nepal Police. The flood hit the Bhotekoshi River at around 8:40 am, causing widespread destruction in border settlements, hydropower projects and infrastructure along the Kathmandu–Kerung trade corridor before flowing […]

Nepali

गुटेरेसद्वारा नेपाल र चीनमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। महासचिव गुटेरेसले बाढीका कारण धेरै मानिसको ज्यान गएको, केही बेपत्ता भएको तथा व्यापक क्षति पुगेकोप्रति दुःख व्यक्त गरेका हुन्। उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा गुटेरेसले बाढीमा ज्यान गुमाएकाका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको […]

Nepali

विपद्‌को सम्भावित जोखिमलाई ध्यान दिँदै स्वास्थ्य संस्थालाई ‘हाई अलर्ट’मा रहन स्वास्थ सचिव गौतमको निर्देशन

काठमाडौं। हाल उत्पन्न विपद्जन्य परिस्थितिलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले प्रदेशका स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। सामाजिक सञ्जाल फेसबुकबाट बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रदेशका सम्पूर्ण प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाहरूलाई Rapid Response Team (RRT) तथा Emergency Medical Team (EMT) लाई पूर्ण तयारी अवस्थामा राख्न आग्रह गरेकी […]

Nepali

रसुवा बाढी: तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह, सबै हेलिकप्टर स्ट्यान्डबाइ

काठमाडौं। चीनको तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानी नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। सम्भावित उद्धारका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आवश्यकताअनुसार तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी […]

Top Stories

Nepal Police Issue Travel Advisory as Rain Disrupts Highways

KATHMANDU: Nepal Police have issued a travel advisory amid heavy rainfall, warning of highway closures and nighttime traffic restrictions in several districts due to the increased risk of floods and landslides. Traffic along the Khurkot–Nepalthok–Katunjebesi section of the BP Highway connecting Kavrepalanchok and Sindhuli has been completely prohibited from 6:00 PM to 4:00 AM until […]

Current Affairs

Kathmandu Valley Mayors Plan Meeting with PM Balen Shah Over Waste Management

Kathmandu: Mayors and deputy mayors from across Kathmandu Valley have decided to seek an urgent meeting with Prime Minister Balendra Shah to raise concerns about waste management and other pressing local issues. The decision came from an emergency meeting of the Kathmandu Valley Mayors Forum, a joint body representing chiefs and deputy chiefs of all […]

Top Stories

१५०औँ जयपृथ्वी जन्मजयन्तीमा स्रष्टा सम्मानित, १० बालकृति लोकार्पण

ललितपुर । नेपाल बालसाहित्य समाज (नेबासास)ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै, कार्यक्रममा १० वटा बालसाहित्यसम्बन्धी कृतिको लोकार्पण गरिएको छ । आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा नेबासासले नेपाली बालसाहित्यका इतिहासकार तथा समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानलाई नेबासास जयपृथ्वीबहादुर सम्मान प्रदान गरेको हो […]

Nepali

गणतन्त्रमा राजावादीको रोइलो, बागमती प्रदेशमा राप्रपा दुई चिरा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप चर्किएको छ । मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभाबाट लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यलाई विपरीत निर्देशनसहित ह्विप जारी गरेपछि विवाद सतहमा आएको हो। राप्रपा बागमती प्रदेशसभाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेकी […]

Nepali

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, संकटमा सरकार

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापामगर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य […]

News

ट्रम्पको बढ्दो तौलले स्वास्थ्यमा नयाँ चिन्ता, चिकित्सकले दिए यस्तो सुझाव

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बढ्दो तौललाई लिएर चिकित्सकहरूले स्वास्थ्यसम्बन्धी नयाँ चिन्ता व्यक्त गरेका छन्। यसअघि हातमा निलडाम देखिनु, खुट्टा सुनिनु तथा सार्वजनिक कार्यक्रममा निद्रालु देखिएको विषयलाई लिएर पनि उनको स्वास्थ्यबारे प्रश्न उठ्दै आएको थियो। अमेरिकी अखबार द वासिङ्टन पोस्टका अनुसार पछिल्ला वर्षहरूमा ट्रम्पको तौल उल्लेख्य रूपमा बढेको छ। चिकित्सकहरूले बढ्दो तौललाई स्वास्थ्य जोखिमको संकेतका […]