
नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ ।
पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ।
बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।
अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ।
शाक्य नेपाली कम्युनिस्ट आन्दोलनकि एक स्पष्ट वक्ता र निडर महिला नेतृ हुन।














Comments