--:--:-- Thursday, October 15, 2026
Loading…

Tag: राजनीति

Crypto Tab Browser
News

रूस–युक्रेन युद्धबीच ट्रम्पसँग भेट्न वासिङ्टन जाँदै जेलेन्स्की

काठमाडौँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न मंगलबार वासिङ्टन पुग्ने भएका छन्। अमेरिकी अनलाइन एक्सियसका अनुसार दुई नेताबीच ह्वाइट हाउसमा हुने भेटवार्तामा रूस–युक्रेन युद्ध, युक्रेनको सुरक्षा अवस्था तथा युद्ध अन्त्यका लागि कूटनीतिक पहल प्रमुख एजेन्डा रहनेछ।…
Top Stories

जेनेभाबाट नेपाल सरकारमाथि दबाब: श्रमिक अधिकार र ट्रेड युनियन स्वतन्त्रताको सम्मान गर्न माग

काठमाडौं। स्विट्जरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओ को ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालमा निजामती क्षेत्रको ट्रेड युनियन अधिकारमाथि भएको सरकारी हस्तक्षेप अन्तर्राष्ट्रिय श्रमिक संगठनहरूको प्रमुख चासोको विषय बनेको छ। जुन १ देखि १२ सम्म सञ्चालन भइरहेको सम्मेलनमा १८७ देशका…
News

विज्ञापन सम्बन्धी विभेदकारी निर्णय फिर्ता लिन आईएफजेले गर्‍यो नेपाल सरकारलाई आग्रह

काठमाडौं। अन्तर्राष्ट्रिय पत्रकार महासंघ आईएफजे ले सबै तहका सरकारी विज्ञापन राज्य नियन्त्रित सञ्चारमाध्यमलाई मात्र दिने नेपाल सरकारको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ। फ्रान्सको पेरिसमा ४ देखि ७ मे २०२६ सम्म सम्पन्न आईएफजेको विश्व सम्मेलनले नेपाल सरकारको उक्त निर्णयप्रति…