--:--:-- Friday, September 25, 2026
Loading…
redvoicenepal's avatar

redvoicenepal

961 Stories

Stories by redvoicenepal

News

PM Shah Faces Mounting Criticism Over Response to Deadly Sunsari Violence

Kathmandu: Prime Minister Balen Shah is facing growing criticism over his handling of the deadly unrest in Sunsari district, with opposition leaders, political analysts, and local representatives accusing the government of failing to provide timely leadership following violence that killed one person and injured more than 20 others. The violence erupted on Sunday in Dewanganj, […]

News

Opposition to Continue House Protest Until PM Balen Shah Clarifies Border Remarks

Kathmandu: Opposition parties have decided to continue their protest in the House of Representatives, insisting that Prime Minister Balen Shah clarify his controversial remarks regarding the Nepal-India border dispute. The opposition plans to raise the issue as soon as Thursday’s House session begins before allowing parliamentary proceedings to move forward. The dispute arose from Prime […]

Nepali

फिफाले अर्जेन्टिनाविरुद्ध अनुशासनात्मक कारबाही सुरु गर्‍यो

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप २०२६ का क्रममा देखिएको विवादास्पद व्यवहारलाई लिएर अर्जेन्टिनी फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको छ। फकल्याण्ड टापु (माल्भिनास) सम्बन्धी राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन तथा विश्वकप फाइनलपछि खेलाडीहरूबीच भएको हातपातका घटनालाई आधार बनाएर फिफाले अनुसन्धान अघि बढाएको हो। अर्जेन्टिना विश्वकप फाइनलमा स्पेनसँग १–० ले […]

International

चीनबाट हवाई रक्षा मिसाइल किन्दै इरान

इरानले अमेरिका र इसराइलसँगको हालैको युद्धपछि कमजोर बनेको आफ्नो हवाई प्रतिरक्षा क्षमता पुनः सुदृढ बनाउन चीनबाट ठूलो परिमाणमा छोटो दूरीका हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने तयारी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार इरानले चीनसँग ३०० देखि ४०० वटा म्यानप्याड्स (MANPADS) अर्थात् काँधमा बोकेर प्रहार गर्न सकिने हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको हो। रोयटर्सले […]

Nepali

सुनसरी घटनामा सरकार संवेदनशील हुनुपर्छ:प्रचण्ड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुनसरी घटनाका सन्दर्भमा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील हुनुपर्ने बताएका छन्। सत्तारूढ रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले सरकारको आलोचना पनि गरेका छन्। ‘यस्तो अवस्थामा सरकार अझ जिम्मेवार, सक्रिय र संवेदनशील बन्नुपर्छ। प्रधानमन्त्रीले तत्काल सबै राजनीतिक दललाई विश्वासमा लिएर सर्वदलीय संवाद […]

Health

Nepal’s Hospitals Fall Silent as Doctors Down Tools

Kathmandu: Doctors and health workers across Nepal shut down outpatient (OPD) services at most hospitals today, Tuesday, leaving patients without treatment. The Nepal Medical Association called the strike to protest a violent attack on Dr. Pramod Ram and other health workers at Narayani Hospital in Birgunj, along with mistreatment they say occurred at the District […]

Nepali

मन्त्री बन्न नेताको ढोका धाएको छैन, मेरो दाबी मुख्यमन्त्रीमा हो: गंगा नारायण श्रेष्ठ

‘ काठमाडौँ। पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठले आफू मन्त्री पदका लागि नेताहरूको ढोकाढोका धाउँदै हिँडेको भन्ने आरोपको कडा खण्डन गर्दै सुरुदेखि नै आफ्नो राजनीतिक दाबी मुख्यमन्त्री पदमा रहेको स्पष्ट पार्नुभएको छ। उहाँले तथ्यहीन आरोपमार्फत आफ्नो चरित्रहत्या गर्ने प्रयास भइरहेको भन्दै यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ। श्रेष्ठले सामाजिक सञ्जालमार्फत आफ्नो […]

Nepali

देवानगन्जमा कर्फ्यू तोड्दै प्रदर्शन, अवस्था नियन्त्रण गर्न नेपाली सेना परिचाल

सुनसरी: सुनसरीको देवानगन्जमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका पाँच क्षेत्रमा […]

Nepali

सात वर्षपछि सञ्चालनमा नागढुङ्गा सुरुङमार्ग

काठमाडौं। सात वर्षअघि निर्माण सुरु गरिएको नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग अन्ततः सञ्चालनका लागि तयार भएको छ। जापानी प्रविधिमा निर्माण भएको सुरुङमार्गको सोमबार औपचारिक उद्घाटन गरिने भएको छ। उद्घाटनपछि केही समय सुरुङमार्गबाट एम्बुलेन्ससहित आपत्कालीन सवारी साधन मात्र सञ्चालन गरिनेछ। पूर्ण रूपमा सर्वसाधारणका लागि खुला गर्ने मिति भने सञ्चालन व्यवस्थापनको तयारीअनुसार तय गरिने जनाइएको छ। ५.६७ किलोमिटर […]