--:--:-- Wednesday, September 23, 2026
Loading…
redvoicenepal's avatar

redvoicenepal

960 Stories

Stories by redvoicenepal

Nepali

सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति

काठमाडौँ। वीर अस्पतालमा विगत एक सातादेखि विभिन्न माग राख्दै आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो सत्याग्रह अन्त्य गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाट नेतृत्वको टोलीबीच पटक–पटक भएको वार्तापछि सहमति जुटेको हो। सहमतिले नर्सिङ क्षेत्रको संरचनागत सुधार, सेवा–सुविधा, कार्य वातावरण तथा पेशागत विकाससँग सम्बन्धित दीर्घकालीन र तत्काल […]

Nepali

जनसांस्कृतिक महासङ्घद्वारा ६१ प्रगतिशील स्रष्टा सम्मानित

काठमाडौं। जनसांस्कृतिक महासङ्घ, नेपालले साहित्य, कला, संस्कृति, सङ्गीत, चलचित्र, नाटक तथा जनसांस्कृतिक आन्दोलनमा योगदान पुर्‍याएका ६१ जना अग्रज तथा क्रियाशील स्रष्टा र कलाकारलाई सम्मान गरेको छ। बुद्धनगरस्थित इन्द्रेणी सांस्कृतिक विकास केन्द्रमा आयोजित कार्यक्रममा विभिन्न विधामा सम्मान प्रदान गरिएको हो। कार्यक्रमको सहआयोजनामा नारायणबाबु श्रेष्ठ स्मृति प्रतिष्ठान, रामेछाप र इन्द्रेणी सांस्कृतिक विकास केन्द्र रहेका थिए। कार्यक्रममा जनवादी […]

Nepali

गुण्डुमा ओली–कार्की छलफल निष्कर्षविहीन, मुख्यमन्त्रीले मानेनन् राजीनामा दिन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। मंगलबार साँझ गुण्डुमा करिब एक घण्टा भएको छलफलमा अध्यक्ष ओलीले नयाँ राजनीतिक कोर्सका लागि मार्ग खुला गर्न राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले आफू धारा १६८ (५) बमोजिम नियुक्त भएको उल्लेख गर्दै राजीनामा दिए संवैधानिक […]

News

Gold Price Drops Slightly, Silver Gains Rs 30 Per Tola

Kathmandu: The price of gold declined marginally in the domestic market on Tuesday, while silver prices posted a modest increase, according to the Federation of Nepal Gold and Silver Dealers’ Association. The federation fixed the price of fine gold at Rs 283,800 per tola on Tuesday, down Rs 200 from Monday’s rate of Rs 284,000 […]

News

PM Balen Shah holds meeting with Sudurpaschim lawmakers

Kathmandu: Prime Minister Balendra Shah is holding discussions with lawmakers from Sudurpaschim Province on Tuesday amid ongoing political consultations following the recent violence in Sunsari. The meeting began at 11:00 am at the Office of the Prime Minister and Council of Ministers, where participants are discussing contemporary political issues. Lawmakers attending the meeting include Tara […]

Nepali

कोशी सरकारको विवाद उत्कर्षमा, ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौं बोलाए

काठमाडौं। नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित शीर्ष नेताहरूबीच हुने छलफलले कार्कीको नेतृत्व निरन्तर रहने वा […]

Nepali

बाँकीपुर उपचुनावमा प्रशान्त किशोरको ऐतिहासिक जित, भाजपालाई ठूलो झट्का

बिहार। जन सुराज पार्टीका संस्थापक तथा चर्चित चुनावी रणनीतिकार प्रशान्त किशोरले बिहारको बाँकीपुर विधानसभा उपचुनावमा प्रभावशाली जित हासिल गरेका छन्। भारतीय जनता पार्टी (भाजपा)का राष्ट्रिय अध्यक्ष नितिन नवीन राज्यसभामा निर्वाचित भएपछि रिक्त भएको यो सिटमा किशोरले भाजपा उम्मेदवार नीरज कुमारलाई १९ हजार ३२४ मतान्तरले पराजित गरेका हुन्। गत जुलाई ३० मा भएको मतदानमा ३५ प्रतिशतभन्दा […]

Nepali

विवादित लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सुरु

काठमाडौं। भारत र चीनले विवादित लिपुलेक नाका हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः सुरु गरेका छन्। कोभिड–१९ महामारीपछि २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। लिपुलेक नाकाबाट पहिलो चरणमा १६ भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। चिनियाँ पक्षले […]

Nepali

ग्रीसमा डढेलो निभाउन गएका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुईको मृत्यु

एथेन्स। ग्रीसको राजधानी एथेन्सको उत्तरपश्चिम क्षेत्रमा फैलिएको भीषण डढेलो नियन्त्रणका क्रममा परिचालन गरिएका दुई हेलिकप्टर आकाशमै ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार दुर्घटनामा एउटा हेलिकप्टरमा रहेका एक ग्रीक र एक डेनिस नागरिकको ज्यान गएको हो। अर्को हेलिकप्टरमा रहेका एक ग्रीक र एक बेलायती चालक दलका सदस्य भने सकुशल रहेका छन। […]