--:--:-- Tuesday, September 22, 2026
Loading…

Tag: FIFA World Cup

News

Maracana to Host Opening and Final as FIFA Reveals 2027 Women’s World Cup Schedule

Kathmandu: FIFA has released the complete match schedule for the 2027 Women’s World Cup, laying out when and where all 64 games will be played across Brazil’s eight host cities. The announcement came at FIFA’s headquarters in Zurich during the live draw show for the tournament’s play off qualifying round. Brazil, as hosts, will open […]

Nepali

फिफाको कारबाहीमा अर्जेन्टिना, पारेडेसलाई १० खेलको प्रतिबन्ध

काठमाडौँ। विश्वकप फुटबल २०२६ को सेमिफाइनल र फाइनलमा अनुशासनविपरीत गतिविधि गरेको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघ (एएफए), प्रशिक्षक तथा खेलाडीमाथि कडा कारबाही गरेको छ। फिफाले अनुशासन संहिता उल्लंघन गरेको भन्दै एएफएमाथि कुल ३ लाख २१ हजार अमेरिकी डलर जरिवाना गरेको छ। गैरखेलकुद गतिविधिका लागि खेलकुद कार्यक्रम प्रयोग गरेको, टोलीको अनुशासन उल्लंघन गरेको तथा समर्थकबाट भेदभावपूर्ण […]

Nepali

फिफाले अर्जेन्टिनाविरुद्ध अनुशासनात्मक कारबाही सुरु गर्‍यो

काठमाडौँ । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप २०२६ का क्रममा देखिएको विवादास्पद व्यवहारलाई लिएर अर्जेन्टिनी फुटबल संघ (एएफए) विरुद्ध औपचारिक अनुशासनात्मक कारबाही प्रक्रिया सुरु गरेको छ। फकल्याण्ड टापु (माल्भिनास) सम्बन्धी राजनीतिक सन्देशसहितको ब्यानर प्रदर्शन तथा विश्वकप फाइनलपछि खेलाडीहरूबीच भएको हातपातका घटनालाई आधार बनाएर फिफाले अनुसन्धान अघि बढाएको हो। अर्जेन्टिना विश्वकप फाइनलमा स्पेनसँग १–० ले […]

Nepali

फ्रान्स र स्पेनबीच सेमिफाइनल भिडन्त, फाइनल यात्रा कसको?

काठमाडौं: फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो सेमिफाइनलमा आज युरोपका दुई शक्तिशाली टोली फ्रान्स र स्पेन आमनेसामने हुँदैछन्। प्रतियोगिता सुरु हुनुअघि नै उपाधिका प्रमुख दाबेदार मानिएका दुवै टोलीले अपेक्षाअनुरूप प्रदर्शन गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन्। स्पेनले उत्कृष्ट पासिङ, बलमाथिको नियन्त्रण र सशक्त सामूहिक खेलमार्फत प्रतियोगिताभर प्रभाव जमाएको छ। हालसम्म उसले प्रतियोगितामा केवल एक गोल […]