--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: InclusiveNepal

Nepali

काठमाडौँ। इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएपछि १ लाख ७० हजार यात्रु प्रभावित।

यी विमानस्थलबाट हुने उडानहरू हाल अस्थायी रूपमा रोकिएका छन् । आइतबार बिहान जकार्तास्थित सोएकार्नो–हट्टा अन्तर्राष्ट्रिय विमानस्थललाई सबैभन्दा पहिले बन्द गरिएको थियो । विमानस्थलनजिकैको आकाशमा अनाक क्राकाटोआ ज्वालामुखीको खरानी भेटिएपछि उडान रोक्ने निर्णय गरिएको हो । इन्डोनेसियाको यातायात मन्त्रालयका अनुसार १ हजार ५५८ वटा उडान ढिला भएका छन् । सम्बन्धित विमानस्थलहरू स्थानीय समयअनुसार सोमबार बिहान ९ […]

News

रसुवाका केही क्षेत्रमा यात्रा नगर्न अमेरिकाको चेतावनी

काठमाडौं । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो यात्रा सुझाव (ट्राभल एडभाइजरी) परिमार्जन गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई थप सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल–२ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। यद्यपि, बाढी तथा पहिरोबाट प्रभावित रसुवा जिल्लाका केही क्षेत्रलाई भने […]

News

Flood Sweeps Away Four Houses, Suspension Bridge in Gorkha

KATHMANDU: Four houses and a suspension bridge were swept away by a flood in the Therang River in Gorkha’s Chumanubri Rural Municipality on Sunday morning. The flood struck areas of wards 4 and 2 of the rural municipality, according to the District Police Office, Gorkha. The houses belonging to Namrungkanurbu Ongyal (Nurbu Tshiring), Urgen Chhayoden, […]

Nepali

भोटेकोशी बाढी आएको ११ दिनपछि एक महिलाको जीवितै उद्धार

नुवाकोट। भोटेकोशी बाढी आएको ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ। शनिबार नुवाकोटको बिदुर नगरपालिका–१०, वेत्रावतीस्थित आफ्नै घरको चौथो तलाबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको हो। सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार श्रेष्ठको उद्धार इन्स्पेक्टर सुमन विकको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले गरेको हो। बाढी आएपछि घरको चौथो तलामा फसेकी श्रेष्ठलाई ११ […]

News

Bhotekoshi Flood Death Toll Rises to 1,344, Nearly 4,900 Still Missing

KATHMANDU: The death toll from the devastating Bhotekoshi flood has climbed to 1,344, while 4,898 people, including Nepali and foreign nationals, remain unaccounted for, according to Nepal Police. Police said the missing include 2,448 Nepali citizens, with 2,930 men and 482 women reported missing. In addition, 1,350 people have been reported missing through telephone contacts, […]

Nepali

लोक कल्याणकारी विज्ञापन कटौती र सञ्चार क्षेत्रको भविष्य

लोक कल्याणकारी विज्ञापनको रकम कटौती गर्ने विषय यतिबेला सञ्चार क्षेत्रमा गम्भीर चासो र बहसको विषय बनेको छ। सरकारले कुनै पनि निर्णय लिनुअघि सञ्चारमाध्यमको वर्तमान अवस्था, उनीहरूले भोगिरहेको आर्थिक संकट, पत्रकारिता क्षेत्रमा देखिएका चुनौती र त्यसको दीर्घकालीन प्रभावबारे गम्भीर अध्ययन गर्न आवश्यक थियो। यो विषय केवल राज्यले सञ्चारमाध्यमलाई उपलब्ध गराउने विज्ञापनको रकम घटाउने वा बढाउने विषय […]

News

Panchkhal Mayor Mahesh Kharel Donates Rs 2 Million for Disaster Victims 

KATHMANDU: Panchkhal Municipality Mayor Mahesh Kharel has personally donated Rs 2 million to support families affected by floods and landslides. Kharel said he contributed the amount to the Prime Minister’s Disaster Relief Fund. “I had pledged during the election campaign to dedicate my entire 10-year salary to public service,” he said. “In line with that […]

Top Stories

Mustang Apple Harvesting Begins as Early Varieties Hit Orchards

MUSTANG: Harvesting of early-ripening apples has begun in Mustang, with farmers and traders starting to pick varieties such as Gala and Golden following the district’s official harvesting schedule. District-level stakeholders, including representatives from the five local governments, the Agriculture and Livestock Development Office, the National Agriculture Modernisation Programme, the Programme Implementation Unit, local administration and […]

Nepali

बाढीमा उद्धारभन्दा ‘विपद् पर्यटन’को चिन्ता, रास्वपा सांसदका तस्बिरले उठायो गम्भीर प्रश्न

काठमाडौँ। देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरिरहेका बेला विपद् प्रभावित क्षेत्रमा पुगेका राजनीतिक नेता तथा उच्च अधिकारीहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसद तथा नेताले सार्वजनिक गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको छ। शुक्रबार रास्वपाका नेता हिमेश […]

Nepali

भोटेकोशीमा बाढीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा रहेका तथा खोज, उद्धार र राहतमा खटिएका सबैलाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका अनुसार आइतबार बिहान ७:२० बजे भोटेकोशीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको हो। बहाव बढेसँगै रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत प्रभावित […]