विपद्को सम्भावित जोखिमलाई ध्यान दिँदै स्वास्थ्य संस्थालाई ‘हाई अलर्ट’मा रहन स्वास्थ सचिव गौतमको निर्देशन
काठमाडौं। हाल उत्पन्न विपद्जन्य परिस्थितिलाई मध्यनजर गर्दै बागमती प्रदेश सरकारले प्रदेशका स्वास्थ्य संस्थाहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। सामाजिक सञ्जाल फेसबुकबाट बागमती प्रदेश स्वास्थ्य सचिव डा. सुमित्रा गौतमले प्रदेशका सम्पूर्ण प्रादेशिक अस्पताल, जनस्वास्थ्य कार्यालय तथा अन्य स्वास्थ्य संस्थाहरूलाई Rapid Response Team (RRT) तथा Emergency Medical Team (EMT) लाई पूर्ण तयारी अवस्थामा राख्न आग्रह गरेकी […]