--:--:-- Wednesday, September 23, 2026
Loading…
redvoicenepal's avatar

redvoicenepal

960 Stories

Stories by redvoicenepal

News

From Suspension to Comeback: Lamichhane Honors Paudel on Regaining Captaincy

Kathmandu: Sandip Lamichhane, who is back at the helm of the Nepali national cricket team, took to social media on Tuesday to praise former captain Rohit Paudel. He didn’t hold back. Lamichhane said Paudel pushed the national team forward and still has plenty left to give the country. “Thank you Rohit bhai, for everything you’ve […]

Nepali

कांग्रेसमा एकताको प्रयास र शक्ति संघर्ष चर्कियो, देउवा पक्षको नयाँ सर्त

काठमाडौं। नेपाली कांग्रेसभित्र आधिकारिकताको विवादमा सर्वोच्च अदालतले पुनः सुनुवाइको अनुमति दिएसँगै पार्टी एकताको प्रयाससँगै नेतृत्वको संघर्ष पनि तीव्र बनेको छ। सर्वोच्च अदालतको पूर्ण इजलासले साउन २१ गते कांग्रेसको आधिकारिकता विवादमा पुनः सुनुवाइका लागि निस्सा दिएपछि सभापति गगन थापा पक्ष पार्टीभित्र सहमति जुटाउने प्रयासमा देखिएको छ। थापा पक्षले सबै समूहलाई समेटेर १५औँ महाधिवेशन आयोजक समिति गठन […]

Nepali

अदानीविरुद्धको अमेरिकी आपराधिक मुद्दा खारेज

काठमाडौं। भारतीय उद्योगपति गौतम अदानीविरुद्ध अमेरिकामा चलिरहेको घुसखोरी र ठगीसम्बन्धी आपराधिक मुद्दा खारेज भएको छ। रोयटर्सका अनुसार ब्रुकलिनस्थित जिल्ला न्यायाधीश निकोलश गराउफिसले सोमबार अभियोजन पक्षको अनुरोध स्वीकार गर्दै अदानीविरुद्धको मुद्दा खारेज गरेका हुन्। यद्यपि, मुद्दा फिर्ता लिने निर्णयको प्रक्रियामाथि न्यायाधीशले गम्भीर प्रश्न उठाएका छन्। न्यायाधीश गराउफिसले प्रमुख सहन्यायाधिवक्ता ट्रेन्ट म्याकोटरले अनुसन्धानमा संलग्न सरकारी वकिल तथा […]

Nepali

ट्रम्पको १५ बुँदे गाजा शान्ति योजना इसराइलद्वारा अस्वीकार

काठमाडौं। गजामा दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजनालाई इसराइलले अस्वीकार गरेको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा इसराइल उक्त प्रस्ताव स्वीकार गर्न तयार नरहेको बताएका हुन्। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेस (एपी)का अनुसार नेतन्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म इसराइली सेना गजाबाट फिर्ता नहुने […]

News

UEFA holds firm on FIFA boycott threat despite apology

Kathmandu: European football’s governing body is not backing down. UEFA said on Thursday it still has no confidence in FIFA president Gianni Infantino, even after FIFA apologised for its failed plan to sell stakes in the World Cup. UEFA had earlier voted to boycott FIFA competitions over the plan which involved selling profits from the […]

Nepali

जन्मसिद्ध नागरिकता सीमित गर्न ट्रम्पका दुई नयाँ कार्यकारी आदेश जारी

​काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) सीमित गर्ने प्रयास फेरि अघि बढाएका छन्। सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता अन्त्य गर्ने उनको अघिल्लो प्रयासलाई अस्वीकार गरेको केही साता नबित्दै उनले बिहीबार दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन्। ​ओभल अफिसमा बोल्दै राष्ट्रपति ट्रम्पले जन्मसिद्ध नागरिकताको १५० वर्ष पुरानो व्यवस्था अन्त्य गर्ने आफ्नो अघिल्लो प्रयासलाई […]

Nepali

विश्वकप छनोटको अन्तिम आशा प्लेअफ, नेपाल अझै दौडमा

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि अन्तिम छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको आयोजना स्थल भने अझै तय गरिएको छैन। यसपटक विश्वकप छनोटको ढाँचामा परिवर्तन गरिएको छ। १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता टोली सीधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा […]

Nepali

डिप्लोमा इन्जिनियरिङ क्षेत्र नियमन गर्न शक्तिशाली परिषद् बनाउने तयारी

काठमाडौं। सरकारले डिप्लोमा इन्जिनियरिङ पेशालाई व्यवस्थित, जिम्मेवार र मर्यादित बनाउन छुट्टै डिप्लोमा इन्जिनियरिङ परिषद् गठन गर्ने तयारी गरेको छ। यसका लागि ‘डिप्लोमा इन्जिनियरिङ परिषद् ऐन, २०८३’ को विधेयक तयार पारिएको छ, जसलाई संघीय संसद्मा पेस गर्ने तयारी भइरहेको छ। प्रस्तावित ऐनअनुसार परिषद्मा नाम दर्ता नगरी कुनै पनि व्यक्तिले डिप्लोमा इन्जिनियरिङ पेशा गर्न पाउने छैन। परिषद्ले […]