निर्वाचन ८१ दिन बाँकी: देशभर राजनीतिक गतिविधि बढ्दै
प्रतिनिधिसभा निर्वाचन आउन ८१ दिन बाँकी! देशभर राजनीतिक दलहरूले उम्मेदवार छनोट र अभियान सुरु। निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन तयारी पूरा।
Voice For Positive Changes
प्रतिनिधिसभा निर्वाचन आउन ८१ दिन बाँकी! देशभर राजनीतिक दलहरूले उम्मेदवार छनोट र अभियान सुरु। निष्पक्ष र स्वतन्त्र निर्वाचनको वातावरण बनाउन तयारी पूरा।
“साधारण महिलासँग पनि यस्तो अपमानजनक भाषा प्रयोग हुँदैन, पूर्वराष्ट्रपतिसँग त झन् हुनु हुँदैन। तर अध्यक्ष ओलीलाई भने यस्ता टिप्पणी गर्न सजिलो जस्तै देखिन्छ। महिलाप्रति सकारात्मक सोच नै नभएको प्रमाण यही हो।”