--:--:-- Tuesday, September 22, 2026
Loading…

Tag: राजनीति

Nepali

विशिष्ट पदाधिकारीद्वारा पृथ्वीजयन्तीको अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण

काठमाडौँ, २७ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले आज पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको सालिक रहेको चोकमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा अर्पण गर्नुभएको हो । यसैगरी उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रनिर्माता शाहप्रति सम्मान व्यक्त गर्दै पुष्पगुच्छा […]

Nepali

शंकर दुलाल काठमाडौं–२ बाट सिफारिस

काठमाडौं । तत्कालीन एकीकृत माओवादीबाट भर्खरै टुक्रिएर बाबुराम भट्टराई समुह सहित मिलेर बनेको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईमा स्थानीय शंकर दुलाल सिफारिसमा परेका छन्। काठमाडौंकाे उत्तरपूर्वी क्षेत्रमा शंकर दुलाल एक असल, सक्रिय तथा प्रतिबद्ध समाजसेवीका रूपमा परिचित नाम हाे। काठमाडौं जिल्लाको शङ्खरापुर नगरपालिका निवासी दुलाल सामाजिक सेवा, स्थानीय विकास र जनसरोकारका विषयमा […]

Current Affairs

Nepal Enforces Election Code of Conduct With 60 Days to Go

Use of Children in Campaigning Strictly Prohibited Kathmandu, Jan 3 — With 60 days remaining until Nepal’s parliamentary elections scheduled for February 21, the Election Commission has enforced a strict Election Code of Conduct, barring government and semi-government bodies from engaging in any political activity favoring or opposing political parties or candidates. According to the […]

Nepali

निर्वाचन आउन ६० दिन बाँकीः निर्वाचन आचारसंहिता लागू

निर्वाचनमा बालबालिका प्रयोग गर्न नपाइने काठमाडौँ, २० पुस — आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा गतिविधि गर्न नपाउने व्यवस्था गरिएको छ। आयोगले तय गरेको आचारसंहिताअनुसार कुनै पनि परियोजनाका स्रोत, साधन र […]

Nepali

६५ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारको खर्च सीमा तोकेको छ

काठमाडौँ, १५ पुस — प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन ६५ दिन बाँकी रहँदा निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा निर्धारण गरेको छ। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आयोगले सुगम र दुर्गम जिल्लाअनुसार फरक–फरक खर्च सीमा तोकेको हो। निर्वाचन आयोगका अनुसार, काठमाडौँका पाँच वटा निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम रु २५ लाख सम्म खर्च […]

Nepali

संघीय मध्यावधि निर्वाचनअघि नेकपा बाराद्वारा उम्मेदवार सूची सार्वजनिक

बारा, नेपाल — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने संघीय मध्यावधि निर्वाचनका लागि प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूको अन्तिम तथा पुष्टि भएको सूची सार्वजनिक गरेको छ। पार्टीले बारा जिल्लाका चारवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्र समेट्दै प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवारहरू तय गरेको हो। उम्मेदवार छनोट गर्दा समावेशी प्रतिनिधित्व सुनिश्चित […]

Nepali

सिन्धुली-२ मा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट महेश्वर दाहाल प्रत्यक्ष प्रतिनिधि सिफारिस

सिन्धुली। नेपाली कम्युनिस्ट पार्टी सिन्धुलीले प्रेस सेन्टरका संस्थापक अध्यक्ष तथा बरिष्ठ पत्रकार महेश्वर दाहाललाई सिन्धुली जिल्ला क्षेत्र नम्बर दुईबाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ सिफारिस गरेको छ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल सहितलाई सिफारिस गरिएको यो क्षेत्रमा दाहाललाई समेत सिफारिस गरिएको हो। राजनीति र पत्रकारिता क्षेत्रमा […]

Current Affairs

Nepal’s Janata Samajwadi Factions Agree on Party Unity Ahead of Polls

Kathmandu, Nepal — Two factions of Nepal’s Janata Samajwadi movement have formally agreed to reunify, marking a significant political development ahead of the upcoming elections to the House of Representatives. The unity agreement was signed on Monday between Upendra Yadav, chair of the Janata Samajwadi Party Nepal (JSP-N), and a faction led by Renu Yadav, […]

Nepali

जसपा नेपाल र जसपाबीच पार्टी एकताको घोषणा

काठमाडौँ, पुस १४ — जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टी (जसपा) का सहअध्यक्ष रेणु यादव पक्षबीच पार्टी एकताको सहमति भएको छ। आज दुबै पक्षबीच एकताको सहमतिमा औपचारिक रूपमा हस्ताक्षरसमेत गरिएको छ। यसअघि आइतबार तराई मधेस लोकतान्त्रिक पार्टी र जनता समाजवादी पार्टी नेपालबीच पनि एकताको सहमति भएको थियो। […]

Nepali

निर्वाचन ७३ दिन बाँकी: समानुपातिक प्रणालीका लागि नयाँ समावेशी कोटा लागू

राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कका आधारमा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को अनुसूची १ संशोधन गरी समावेशी समूहको प्रतिनिधित्व निर्धारण गरिएको हो।