--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: राजनीति

Nepali

बाढीमा उद्धारभन्दा ‘विपद् पर्यटन’को चिन्ता, रास्वपा सांसदका तस्बिरले उठायो गम्भीर प्रश्न

काठमाडौँ। देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरिरहेका बेला विपद् प्रभावित क्षेत्रमा पुगेका राजनीतिक नेता तथा उच्च अधिकारीहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसद तथा नेताले सार्वजनिक गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको छ। शुक्रबार रास्वपाका नेता हिमेश […]

Nepali

भोटेकोशीमा बाढीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा रहेका तथा खोज, उद्धार र राहतमा खटिएका सबैलाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका अनुसार आइतबार बिहान ७:२० बजे भोटेकोशीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको हो। बहाव बढेसँगै रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत प्रभावित […]

Nepali

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, संकटमा सरकार

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापामगर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य […]

Top Stories

RSP Government Yet to Act on Cabinet Policy Decision Loophole

KATHMANDU: Nearly five months into office, the Rastriya Swatantra Party-led government has yet to advance a long-pending legal amendment aimed at preventing corruption from being shielded as Cabinet-level “policy decisions.” The issue was raised during a meeting of Parliament’s State Affairs and Good Governance Committee on Thursday, where RSP chair Rabi Lamichhane stressed the need […]

Nepali

विश्वकप छनोटको अन्तिम आशा प्लेअफ, नेपाल अझै दौडमा

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि अन्तिम छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि मार्च २३ सम्म सञ्चालन गर्ने भएको छ। प्रतियोगिताको आयोजना स्थल भने अझै तय गरिएको छैन। यसपटक विश्वकप छनोटको ढाँचामा परिवर्तन गरिएको छ। १० टोली सहभागी हुने छनोट प्रतियोगिताको विजेता टोली सीधै १४ टोली सहभागी हुने मुख्य विश्वकपमा […]

Nepali

कोशी सरकारको विवाद उत्कर्षमा, ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौं बोलाए

काठमाडौं। नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित शीर्ष नेताहरूबीच हुने छलफलले कार्कीको नेतृत्व निरन्तर रहने वा […]

Nepali

विवादित लिपुलेक हुँदै भारत–चीन सीमा व्यापार पुनः सुरु

काठमाडौं। भारत र चीनले विवादित लिपुलेक नाका हुँदै परम्परागत सीमा व्यापार औपचारिक रूपमा पुनः सुरु गरेका छन्। कोभिड–१९ महामारीपछि २०२० देखि बन्द रहेको व्यापार उत्तराखण्डको लिपुलेक र हिमाचल प्रदेशको शिप्की–ला नाकाबाट पुनः सञ्चालनमा आएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। लिपुलेक नाकाबाट पहिलो चरणमा १६ भारतीय व्यापारी र चार जना सहयोगी तिब्बत प्रवेश गरेका छन्। चिनियाँ पक्षले […]

Nepali

ट्रम्पले इरानमाथिको सैन्य हमला रोके, वार्ताको संकेत

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरेको घोषणा गरेका छन्। इरान र मध्यपूर्वका केही देशहरूको आग्रह तथा प्रारम्भिक सम्झौतामा सहमति बनेपछि हमला रोकिएको ट्रम्पले बताएका हुन्। ट्रम्पका अनुसार सम्भावित सम्झौतामा होर्मुज स्ट्रेट खुला गर्ने र इरानको आणविक कार्यक्रमसँग सम्बन्धित विषय समावेश छन्। साउदी अरबका क्राउन प्रिन्स मोहम्मद […]

International

चीनबाट हवाई रक्षा मिसाइल किन्दै इरान

इरानले अमेरिका र इसराइलसँगको हालैको युद्धपछि कमजोर बनेको आफ्नो हवाई प्रतिरक्षा क्षमता पुनः सुदृढ बनाउन चीनबाट ठूलो परिमाणमा छोटो दूरीका हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने तयारी गरेको छ। समाचार संस्था रोयटर्सका अनुसार इरानले चीनसँग ३०० देखि ४०० वटा म्यानप्याड्स (MANPADS) अर्थात् काँधमा बोकेर प्रहार गर्न सकिने हवाई प्रतिरक्षा मिसाइल खरिद गर्ने सम्झौता गरेको हो। रोयटर्सले […]

Nepali

देवानगन्जमा कर्फ्यू तोड्दै प्रदर्शन, अवस्था नियन्त्रण गर्न नेपाली सेना परिचाल

सुनसरी: सुनसरीको देवानगन्जमा कर्फ्यू आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। आइतबार राति देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए। घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि देवानगन्ज र आसपासका पाँच क्षेत्रमा […]