रूस–युक्रेन युद्धबीच ट्रम्पसँग भेट्न वासिङ्टन जाँदै जेलेन्स्की
काठमाडौँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न मंगलबार वासिङ्टन पुग्ने भएका छन्। अमेरिकी अनलाइन एक्सियसका अनुसार दुई नेताबीच ह्वाइट हाउसमा हुने भेटवार्तामा रूस–युक्रेन युद्ध, युक्रेनको सुरक्षा अवस्था तथा युद्ध अन्त्यका लागि कूटनीतिक पहल प्रमुख एजेन्डा रहनेछ। रूसले पछिल्लो समय युक्रेनमाथिको आक्रमण तीव्र बनाइरहेका बेला हुन लागेको यो भेटलाई अन्तर्राष्ट्रिय रूपमा महत्त्वपूर्ण […]