संसद् स्थगनपछि सरकारले ल्यायो दुई अध्यादेश, कांग्रेसको कडा विरोध
काठमाडौं। सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी दुई महत्वपूर्ण अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेशहरू जारी गर्न सिफारिस गर्ने निर्णय गरेको हो। सरकारको सिफारिस अनुसार अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्था रहेकाले ती प्रस्तावहरू अहिले राष्ट्रपतिको अध्ययनमा रहेको जनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले अध्यादेशहरू अध्ययनकै क्रममा रहेको […]