फोहोरको राजनीति होइन, समाधान गर्ने नेतृत्व चाहिन्छ
राममणि घिमिरे काठमाडौं। काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको समस्या वर्षौँदेखि समाधान हुन नसकेको विषय हो। पटक–पटक बैठक, छलफल, निर्णय र प्रतिबद्धता हुँदै आए पनि फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान अझै हुन सकेको छैन। सिसडोल हुँदै बञ्चरेडाँडासम्म आइपुग्दा पनि समस्या उस्तै रहनुले अब अस्थायी व्यवस्थापनभन्दा स्थायी समाधानतर्फ राज्यको ध्यान केन्द्रित हुनुपर्ने देखाएको छ। फोहोर व्यवस्थापन स्थानीय तहको मात्रै […]