--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: nepali politics

Nepali

गुण्डुमा ओली–कार्की छलफल निष्कर्षविहीन, मुख्यमन्त्रीले मानेनन् राजीनामा दिन

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा नदिने अडान दोहोर्‍याएका छन्। मंगलबार साँझ गुण्डुमा करिब एक घण्टा भएको छलफलमा अध्यक्ष ओलीले नयाँ राजनीतिक कोर्सका लागि मार्ग खुला गर्न राजीनामा दिन आग्रह गरेका थिए। तर मुख्यमन्त्री कार्कीले आफू धारा १६८ (५) बमोजिम नियुक्त भएको उल्लेख गर्दै राजीनामा दिए संवैधानिक […]

Nepali

कोशी सरकारको विवाद उत्कर्षमा, ओलीले मुख्यमन्त्री कार्कीलाई काठमाडौं बोलाए

काठमाडौं। नेकपा एमालेभित्र कोशी प्रदेश सरकारको नेतृत्वलाई लिएर विवाद चुलिँदै गएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री हिक्मत कार्कीलाई छलफलका लागि काठमाडौं बोलाएका छन्। पार्टी महासचिव शंकर पोखरेलमार्फत अध्यक्ष ओलीको सन्देश पाएपछि मुख्यमन्त्री कार्की मंगलबार काठमाडौं जाँदैछन्। मुख्यमन्त्री निकट स्रोतका अनुसार काठमाडौंमा अध्यक्ष ओली, महासचिव पोखरेलसहित शीर्ष नेताहरूबीच हुने छलफलले कार्कीको नेतृत्व निरन्तर रहने वा […]

News

Opposition to Continue House Protest Until PM Balen Shah Clarifies Border Remarks

Kathmandu: Opposition parties have decided to continue their protest in the House of Representatives, insisting that Prime Minister Balen Shah clarify his controversial remarks regarding the Nepal-India border dispute. The opposition plans to raise the issue as soon as Thursday’s House session begins before allowing parliamentary proceedings to move forward. The dispute arose from Prime […]

News

Prachanda Says Lifelong Loyalty to Ideals Is the Hallmark of a Revolutionary

Kathmandu: Nepali Communist Party (NCP) Coordinator Pushpa Kamal Dahal ‘Prachanda’ has stressed the need to reunify and strengthen Nepal’s communist movement, saying it must regain its vitality by drawing inspiration from the legacy of veteran communist leaders. Addressing a program in Kathmandu on Saturday to mark the 13th memorial day of NCP founding leader Nar […]

National

बागमती सरकार ६ मन्त्रीको सामूहिक राजीनामा: एमाले बाहिरियो

हेटौँडा। बागमती प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरणको प्रभाव देखिन थालेको छ। सरकारमा सहभागी नेकपा (एमाले) का सबै ६ मन्त्रीले मंगलबार सामूहिक रूपमा राजीनामा दिएका छन्। साथै एमालेले सरकारलाई दिएको समर्थन पनि औपचारिक रूपमा फिर्ता लिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया ले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ लाई सम्बोधन गर्दै पठाएको पत्रमार्फत वर्तमान राजनीतिक […]

National

दुई बोरा मल ल्याउँदा भारतीय जेल पुगे सर्लाहीका दुई किसान, खेत बाँझै

काठमाडौं। विगतका वर्षहरूमा यतिबेलासम्म सर्लाहीको बलरा नगरपालिका–५ का ५५ वर्षीय सुरेशप्रसाद सिंह र ६० वर्षीय नागेन्द्रप्रसाद सिंहले आफ्नो साढे २ बिघा खेतमा रोपाइँ सकिसक्थे। तर यसपालि उनीहरूको खेत बाँझै छ भने दुवै दाजुभाइ २० दिनदेखि भारतीय जेलमा थुनिन बाध्य भएका छन्। ​देशभित्रै समयमा मल नपाएपछि रोपाइँका लागि मलको जोहो गर्न उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षा […]

News

Prachanda Meets Madhav Nepal, Intensifies Talks on New Political Alliance

KATHMANDU: Nepal Communist Party (NCP) Coordinator Pushpa Kamal Dahal “Prachanda” on Monday visited Co-coordinator Madhav Kumar Nepal at his residence in Koteshwor, where the two leaders discussed the country’s evolving political situation and possible new power equations. Prachanda arrived at Nepal’s residence at around 9:00 am to inquire about the latter’s health, as Nepal has […]

Nepali

मण्डलेको भूत नयाँ मण्डले

भवानी बराल पापीलाइ लाभले लोभीलाइ आशाले डराउनेलाइ त्रासले र मूर्खलाइ भ्रमले अधिन गरेर, संगठन गरेर अपराध गर्ने मण्डले। रुपचन्द्र विष्टले मण्डलेबाट होसियार शीर्षकको कवितामा यिनै पङ्ती लेखेका थिए। मण्डलेको हकमा विष्टका कविताका यिनै हरफ काफी छन् । यद्धपी यो लेखोटमा नेपाली राजनीतिमा मण्डले  प्रवृत्तिको चरित्र चित्रण गर्ने प्रयास गरिने छ। मण्डले प्रवृत्तिको निरन्तरता आजपनि उत्तिकै […]

National

कांग्रेस र एमाले गठबन्धन टुटेसँगै नयाँ सरकारको कसरत बागमती सरकारमा सत्ता समीकरण फेरिने संकेत

काठमाडौं। केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता साझेदारी अन्त्य हुने संकेतसँगै बागमती प्रदेशको राजनीतिक समीकरण पनि फेरिने भएको छ। कांग्रेस नेतृत्वले एमालेसँगको सहकार्य अगाडि नबढाउने निष्कर्ष निकालेपछि बागमतीमा एक वर्षदेखि कायम सत्ता गठबन्धन अन्त्यतर्फ उन्मुख भएको हो। हाल प्रदेश सरकारको नेतृत्व कांग्रेसले गरिरहेको छ भने एमालेले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको […]

National

सुदूरपश्चिम संकट: नेकपाद्वारा शाह सरकारको प्रस्ताव अस्वीकार

​कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेट पारित गर्ने विषयमा सत्तारुढ दलहरूबीचको सहमति नजुट्दा बजेट संकट गहिरिएको छ। मुख्यमन्त्री कमलबहादुर शाहले बजेट पारित गराउन गरेको हदैसम्मको प्रयासलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अस्वीकार गरिदिएको छ।​ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेकपाका दुई पूर्वमन्त्री मानबहादुर धामी र रमेश धामीले मुख्यमन्त्री शाहलाई यथास्थितिमा बजेटलाई समर्थन […]