--:--:-- Wednesday, September 23, 2026
Loading…

Tag: nepali politics

Nepali

श्रम संस्कृति पार्टीको बैठकमा सुदन किराँतीसहितका नेता सहभागी

काठमाडौं। श्रम संस्कृति पार्टीको धरानमा जारी केन्द्रीय समिति बैठकको दोस्रो दिन बुधबार वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीसहितका नेताहरू सहभागी भएका छन्। मंगलबारदेखि सुरु भएको बैठकको पहिलो दिन किराँती नेतृत्वको समूहलाई सहभागी नगराइएपछि पार्टीभित्र असन्तुष्टि बढेको चर्चा भएको थियो। पार्टीसँग एकता भएको करिब चार महिनामै पूर्वमन्त्री किराँती नेतृत्वको समूहलाई बैठकमा आमन्त्रण नगरिएको विषयले पार्टीभित्रको विवाद […]

Nepali

बाढीमा उद्धारभन्दा ‘विपद् पर्यटन’को चिन्ता, रास्वपा सांसदका तस्बिरले उठायो गम्भीर प्रश्न

काठमाडौँ। देशका विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो जनधनको क्षति गरिरहेका बेला विपद् प्रभावित क्षेत्रमा पुगेका राजनीतिक नेता तथा उच्च अधिकारीहरूको गतिविधिलाई लिएर प्रश्न उठ्न थालेको छ। विशेषगरी बाढी प्रभावित क्षेत्रमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही सांसद तथा नेताले सार्वजनिक गरेका तस्बिर र भिडियोले सामाजिक सञ्जालमा व्यापक आलोचना निम्त्याएको छ। शुक्रबार रास्वपाका नेता हिमेश […]

Nepali

भोटेकोशीमा बाढीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं: रसुवास्थित भोटेकोशी नदीमा बाढीको बहाव थप बढेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तटीय क्षेत्रमा रहेका तथा खोज, उद्धार र राहतमा खटिएका सबैलाई सतर्क रहन आग्रह गरेको छ। प्राधिकरणका अनुसार आइतबार बिहान ७:२० बजे भोटेकोशीमा बाढीको बहाव बढेको सूचना प्राप्त भएको हो। बहाव बढेसँगै रसुवा, नुवाकोट, धादिङ र चितवन लगायत प्रभावित […]

Nepali

रसुवा बाढी: तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह, सबै हेलिकप्टर स्ट्यान्डबाइ

काठमाडौं। चीनको तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानी नेपाल प्रवेश गरेपछि रसुवाको टिमुरे क्षेत्रमा आएको बाढीपछि सरकारले उद्धार तथा राहत कार्यलाई तीव्र बनाएको छ। सम्भावित उद्धारका लागि सबै हेलिकप्टरलाई स्ट्यान्डबाइमा राख्न निर्देशन दिइएको प्रधानमन्त्री बालेन शाहले बताएका छन्। प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत आवश्यकताअनुसार तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन सबै हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको जानकारी […]

Top Stories

१५०औँ जयपृथ्वी जन्मजयन्तीमा स्रष्टा सम्मानित, १० बालकृति लोकार्पण

ललितपुर । नेपाल बालसाहित्य समाज (नेबासास)ले १५०औँ जयपृथ्वीबहादुर सिंह जन्मजयन्तीका अवसरमा विभिन्न अग्रज तथा अनुज स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै, कार्यक्रममा १० वटा बालसाहित्यसम्बन्धी कृतिको लोकार्पण गरिएको छ । आइतबार ललितपुरस्थित पाटन दरबार सङ्ग्रहालयमा आयोजित कार्यक्रममा नेबासासले नेपाली बालसाहित्यका इतिहासकार तथा समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानलाई नेबासास जयपृथ्वीबहादुर सम्मान प्रदान गरेको हो […]

Nepali

गणतन्त्रमा राजावादीको रोइलो, बागमती प्रदेशमा राप्रपा दुई चिरा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलमा विवाद थप चर्किएको छ । मुख्यमन्त्री किरण थापाले सोमबार प्रदेशसभाबाट लिने विश्वासको मतलाई लिएर राप्रपाका दुई समूहले प्रदेशसभा सदस्यलाई विपरीत निर्देशनसहित ह्विप जारी गरेपछि विवाद सतहमा आएको हो। राप्रपा बागमती प्रदेशसभाकी प्रमुख सचेतक कुमारी तामाङले आइतबार मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेकी […]

Nepali

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, संकटमा सरकार

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज दिउँसो १ बजे प्रदेशसभाबाट विश्वासको मत लिँदै छन्। भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापामगर नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा सरकारको नेतृत्वमा पुगेका थिए। मुख्यमन्त्री नियुक्त हुँदा उनलाई ६३ प्रदेशसभा सदस्यको समर्थन रहेको थियो। तर राप्रपाले आफ्ना प्रदेशसभा सदस्य उद्धव थापालाई पार्टी सदस्य […]

News

Deuba Returns, Says He’s Back to Serve, Not to Rule

Kathmandu: Nepali Congress president Sher Bahadur Deuba is back home after nearly five months of medical treatment abroad and he’s already put out a public message. His point is simple, he didn’t come back chasing a post or more power. He came back for national unity, for strengthening democracy and for listening to what young […]

Current Affairs

India: Nepal-Sugauli Treaty Issue Can Be Resolved Through Bilateral Talks

Kathmandu: Nepal’s House of Representatives discussed the original copy of the 1816 Sugauli Treaty at its Monday meeting. Lawmakers debated who actually holds the original document, which was signed between Nepal and British ruled India. The topic came up again on Tuesday, this time at India’s Ministry of External Affairs. During the ministry’s regular press […]

Nepali

सरकार र नर्स अभियन्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति

काठमाडौँ। वीर अस्पतालमा विगत एक सातादेखि विभिन्न माग राख्दै आमरण अनसनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाटले सरकारसँग १९ बुँदे सहमति भएपछि आफ्नो सत्याग्रह अन्त्य गरेकी छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र रानाभाट नेतृत्वको टोलीबीच पटक–पटक भएको वार्तापछि सहमति जुटेको हो। सहमतिले नर्सिङ क्षेत्रको संरचनागत सुधार, सेवा–सुविधा, कार्य वातावरण तथा पेशागत विकाससँग सम्बन्धित दीर्घकालीन र तत्काल […]