राष्ट्रिय गौरवका आयोजना २७ बाट १० मा सीमित गर्न योजना आयोगको सुझाव
काठमाडौं । राष्ट्रिय योजना आयोगले हाल रहेका २७ वटा राष्ट्रिय गौरवका आयोजनालाई घटाएर १० वटामा सीमित गर्न सुझाव दिएको छ। पर्याप्त अध्ययन र तयारी बिना आयोजना घोषणा गरिँदा अधिकांश आयोजना वर्षौंसम्म पनि सम्पन्न हुन नसकेको निष्कर्ष सहित आयोगले यस्तो सुझाव दिएको हो। प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल […]